नेपालगञ्ज १० जेष्ठ । नारायण सुवेदी नीलसागर सेवा आश्रममै बस्नुहुन्छ । आश्रमका वृद्धवृद्धा, बालबालिकालाई खाना तथा औषधि खुवाउने, नुहाइधुवाई गर्न सहयोग पु¥याउने काम सुवेदीको दिनचर्याभित्र पर्छ । अहिले भने सुवेदीलाई आश्रमका वृद्धवृद्धा र बालबालिकाको बिहानबेलुकाको हातमुख जोर्ने जोहो कसरी गर्ने चिन्ताले सताउने गरेको छ । ‘अमन’ पोखराको एसओएस बालग्राममै हुर्किनुभएको हो । पोखरा—३ नदीपुरमा जन्मिनुभएका…