नेपाल भारत विच लकडाउनले सिमा वन्द हुदा चोर वाटो नेपाल प्रवेस गर्नेको विगविगी चलेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं. ५ र ६ जोडने सुराई नदीको वाटो भएर नेपाल प्रवेस गर्नेको संख्या वढन लागेको छ । स्थानिय पत्रकार प्रतिमा विश्वकर्माका अनुसार भारतमा मजदुरी गर्न गएका श्रमिकहरु सिमा वन्द भएपछी नेपाल छिर्न चोरवाटोको सहारा लिएका…