चन्द्रौटा कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका उक्त गाउँका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षीय बर्मानन्द रोका मगर घाईते भएका हुन । उनीहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताउनुभयो । दुबैजनाको टाउको र…