चन्द्रौटा २३ चैत्र । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा न १ गुगौलीमा शुक्रबार लागेको आगलागी प्रभावितलाई केयर नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रले २५ घरधुरीलाई आज राहत समग्री वितरण गरेका छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कोभिड १९का कारण सरकारले लकडाउ गरेको अस्थामा आगलागि भएका घरधुरीलाई विपतको बेला गाउपालिकामा आएर राहत वितरण गर्ने केयर नेपाल र …