सन्धीखर्क २ बैशाख ।जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले लकडाउनमा चलेका ४६ सवारी साधन नियन्त्रणमा लिएको छ भने उलंघनकर्ता ३ सय ६१ जनालाई कोरोना कक्षा दिएर पठाइएको छ । प्राप्त समाचार अनुसार लकडाउनको पटकपटक उल्लंघन गर्ने अर्घाखाँची जिल्लाका बिभिन्न स्थानहरूबाट ४६ वटा सानाठूला गरी विभिन्न सवारी साधनलाई नियन्त्रण लिइएको हो । अनावश्यक रूपमा हिँडडुल गर्ने, जवर्जस्ती सवारी साधन…