रुपन्देही ५ वैशाख । सरकारले लकडाउन अर्थात बन्दाबन्दीका बेला महिलामाथि हिंसाका घटना भए तुरुन्त उजुरी गर्न आग्रह गरेको छ । सरकारले आग्रह गरेको २४ घण्टा नवित्दै रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । बलात्कारको कुरा परिवारले थाहा पाएपछि प्रहरीमा तत्काल उजुरी…