बिघटन विरूद प्रतिवादमा उत्रिन नेपालको आव्हान

काठमाडौं 8 जेठ। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिवादमा उत्रिन आह्वान गरेका छन्।   षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,' नेता नेपालले शनिवार बिहान फेसबुमार्फत् भनेका छन्, 'प्रतिगमन दोहोरिएको छ।'गएको मध्यरात प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकिएपछि नेपाल विरोधमा उत्रिएका हुन्।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६