बुटवल,१३ चैत । कोरोना रोकथाम तथा उपचारको कामलाई प्रभावकारी वनाउने कार्ययोजना अनुसार प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष स्थापना गरेसंगै प्रदेशका विभिन्न जिल्लामा आइशोलेशन बनाउन मन्त्रीलाई खटाएको छ । यो संगै प्रदेश सरकारले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग गर्न सवैमा आग्रह पनि गरेको छ । प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको…