कास्की, २३ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न गत चैत ११ देखि देशव्यापी आह्वान गरिएको बन्दाबन्दीले सबै क्षेत्र ठप्प छ । डेढ महिना लामो लकडाउनका कारणले प्रभावित हुनेहरु बढिरहेका छन् । जारी बन्दाबन्दीमा खाना खान नपाएका असहाय, सडक बालवालिका, दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बाध्यता भएका तथा विभिन्न कारणबाट अलपत्र परेका व्यक्तिलाई पोखराका…