विराटनगर, १५ बैशाख । विराट नगरमा कोरोना संक्रमितहरुलाई खाना र औषधि दिने व्यवस्था गरिएको छ । कोरोना भाइरसका ३० जना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगरमा रोबर्टबाट खाना र औषधि दिन सुरू गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार संक्रमण नफैलियोस भनेर चिकित्सक तथा विरामीलाई रोवर्टबाट खाना र औषधि पु¥याउने व्यवस्था गरिएको जानकारी…