कपिलवस्तु १० बैशाख । विश्व महामारीको रुपमा फैलिएको कोरोा भाईरस नियन्त्रणका लागी नेपाल सरकारले लकडाउन घोषणा गर्यो । लकडाउन लम्बिदै जादाँ ज्याला मजदुरी गरी जिविकोपार्जन गरिरेका मजदुर गरिब विपन्न परिवारलाई स्थानिय तहले राहत वितरण गर्यो । तर स्थानिय तहको राहत बितरणबाट छुटेका कपिलवस्तु र रुपन्देहिका १० वटा अति विपन्न परिवारलाई पहिलो पाईला नेपाल बुटवल शाखाले…