कपिलवस्तु २१ चैत्र ।पश्चिमबाट हावा चलेको थियो । अचानक काशिराम यादवको घरबाट आगो सूरु भयो । घरमा कोही थिएनन्, खेतको काममा वयस्त थिए । आगलागी सुरु भए पछी दमकल वोलाईयो । सुरुमा १५ किलो मिटर नजिकै रहेको कृष्णनगरको दममललाई खवर गरीयो । दमकल विग्रेको रैछ आउन सकेन । जिल्ला का ६ नगरपालिलका र ४ गाउपालिका मध्ये ३…