बुटवल, २२ फागुन । प्रदेश ५ सरकारले कोरोनाको संक्रमण फैलिने डरले प्रदेशभरी नै मेला महोत्सव नगर्ने निर्णय गरेको तीन दिन नहुँदै बुटवलमा प्रदेश सरकारकै सहमतिमा महोत्सव सुरु भएको छ । प्रदेश सरकारले आफैले बैशाखमा गर्ने भनेको लगानी सम्मेलन समेत स्थगित गरेको छ तर बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं…