कपिलवस्तु, २४ चैत्र । नेपाल भारत मैत्रीसम्बन्ध अमर रहोस् भन्ने उद्देश्यका साथ कपिलवस्तुमा इफ्तार तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। लोक कल्याण तालिम नामक संस्थाले कपिलवस्तुको विभिन्न ठाउँमा राहत वितरण तथा र इफ्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका अकबाल अहमद शाहले नेपाल भारतको सम्बन्ध…