जानु पाण्डे कपिलवस्तु, ०३ साउन । कपिलवस्तुका बगैँचामा आँप महँगो मूल्यमा बिक्री हुन लागेको छ । अघिल्लो सातासम्म ६० रुपियाँ किलोग्राममा पाइने गरेको आँपको थोक मूल्य अहिले प्रतिकिलो १ सयभन्दा बढी पुगेको छ । जिल्लाको शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज, मायादेवी, विजयनगरलगायत स्थानमा आँप बगैँचा छ । यस वर्षको उत्पादन सकिन लागेपछि आँपको मूल्य दोब्बरले वृद्धि…