कपिलवस्तु, २९ असार । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आज देखि नगर भित्र रहेका सम्पुर्ण घरको आधुनिक प्रणाली ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बर कायम गर्न थालेको छ । आज बिहान नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको भवनमा नम्बर टास गरि उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । नगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक…