कपिलवस्तु, २५ आश्विन ।लुम्बिनी प्रदेश सांसद विष्णु पंथीले मुलुकका ५ सय ५० प्रदेश सांसद मध्ये आफु जनताको घरदैलोमा पुग्ने पहिलो नम्बरको सांसद भएको दावी गर्नु भएको छ । नेकपा (एमाले) बाणगंगा नगरकमिटीद्धारा आयोजित जनतासंग जनप्रतिनिधी कार्यक्रमका बीच जनताका गुनासा संबोधन गर्दै प्रदेश सांसद पंथीले यस्तो दावी गर्नु भएको हो । प्रदेश सांसद पंथीले पिपरा, पटना…