पाल्पा १७ भदौ । पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने एक वर्षीय बालिकाको बाल्टिनको पानी डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ घर भई बगनासकाली गाउँपालिका १ चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त शारुकी छोरी अंशिका सारु रहेकी छन् । सारुको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा…