हरि घिमिरे, १६ पुषबुधवार आएको बेमैसमी बर्षले कपिलवस्तु लगाएत लुम्बिनी प्रदेश भरिका इट्टा ब्यवसायीहरु मर्कामा परेका छन् । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगंज, बुद्धभुमि, तैलिहवा, मायादेवि, यसोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित इट्टा उधोगहरुमा बर्षले थप क्षति पुगेको इट्टा ब्यवसायीहरु बताउछन् । काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव चार करोड बढी मुल्यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी…