बुटवल, १५ चैत्र । बुटवल चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन् । बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्। सार्वजनिक खरिद नियमावली अनुसार ५ अर्ब रुपैयाँसम्मको ठेक्कामा मात्र नेपाली कम्पनीले आवेदन दिन पाउँछन्।त्योभन्दा बढी लागतका ठेक्कामा नेपाली…