बुटवल, १५ फागुन । देवदह नगरपालिकाले कार्यालयभित्र हुलहुज्जत गर्ने र तोडफोड गर्नेमाथि कानुनी उपचार खोज्ने बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले प्रमुख प्रशासकीय अधिकृतमाथि ह्यारेसमेन्ट गरेर लखेट्ने योजना अनुरुप नगरपालिकाभित्र हुलहुज्जत गर्ने र प्रमुख प्रशासकीयको कार्यकक्षमा तोडफोड गर्ने काम भएको भन्दै यसका विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिए । नगरपालिकाले सबै…