कपिलवस्तु, १३ फागुन । कपिलवस्तुमा २ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य कार्यालय, कपिलवस्तुले यहाँका १० वटा स्थानीय तहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धका खोप लगाउने भएको हो । फागुन १३ देखि २४ गते सम्म जिल्लाको १० वटै पालिकाका…