नेपालगन्ज, २६ फागुन । भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके मातहतका निकायले ललाइफकाइ भारत लैजान थालिएकी एक १८ वर्षीया युवतीको उद्धार…