कपिलवस्तु, २२ कात्तिक । यस वर्षका लागि आयोजना हुने कपिलवस्तु महोत्सवको १४औँ संस्करण बाणगंगा वेयलफेयर सोसाईटीले आयोजना गर्ने भएको छ । यही मंसिर २१ गते देखि पुष १ गते सम्म चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुने महोत्वसव तयारी बारे बुधबार पत्रकार सम्मेलन मार्फत वेयलफेयरले जानकारी दिएको हो । मंसिर २१ गतेदेखि पुष १…