कपिलवस्तु, असोज ३ संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य अत्तर कमाल मुसलवानले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनुभएको छ । विशिष्ट अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले पार्टीका नेताहरुमा कमजोरी देखिन सक्ने तर देशलाई नै वरबादी हुने गरी काम नगरेको तर्क गर्नुभयो । “नेतालाई सच्चाउन सकिन्छ, तर नेताको कमजोरी देखाएर संविधानमाथि आक्रमण…