कपिलवस्तु, आश्विन ३नेपाली जनताको जनआन्दोलन एवम् वलिदानीपूर्ण सघर्षबाट प्राप्त जनताका प्रतिनिधीद्धारा पहिलो पटक निर्माण गरिएको नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक संविधान दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जारी शुभकामना सन्देशमा तत्कालिन राणा शासन, पञ्चायती ब्यवस्थाका विरुद्ध आफुलाई आहुती दिनुुहुने ज्ञात, अज्ञात…