कपिलवस्तु, २ फाल्गुण प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुका नेकपाका उम्मेदवार कृष्ण बहादुर कुँवरले समृद्ध कपिलवस्तु निर्माणका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेका छन्।आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त विचारमा उनले नेता आउने–जाने विषयमा अल्झिनु भन्दा जिल्लाको समग्र विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। “को आउँछन्, को जान्छन त्यसतर्फ ध्यान नदिऔँ, हाम्रो ध्यान कपिलवस्तु…