कपिलवस्तु १७ बैशाख कपिलवस्तुको लवनी स्थित शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को मध्यावधि समिक्षा मार्फत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवामा उल्लेखनीय सक्रियता देखाएको छ। विशेषगरी मधेश मूलका समुदायको बाहुल्यता रहेको यस पालिकामा सामाजिक समावेशीकरण, लैङ्गिक समानता र अधिकार सचेतनामा केन्द्रित कार्यक्रमहरूले सकारात्मक संकेत दिएका छन्।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले पौष मसान्त सम्म…