पाल्पा, ०८ वैशाख । पाल्पामा आज (शुक्रवार) दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ को फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका ६ यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १…