पाल्पा, १८ मंसिर । पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन शुरु भएको छ । यस क्षेत्रमा नयाँ व्यवसायको रुपमा मनिम रानाले कालिजपालनको थालनी गर्नुभएको हो । पाल्पाको रामपरु नगरपालिका–४ को बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिजपालन व्यवसाय शुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न…