दाङ, २३ मंसिर । दाङको बंगचालुलीमा लिफ्ट खानेपानी आयोजनाको काम शुरु भएको छ । पिउने पानीको समस्या झेल्दै आइरहेको दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ६ बचनी गाउँका स्थानीयलाई लक्षित गरी खानेपानी आयोजनाको काम शुरु भएको हो । खानेपानी आयोजना अन्र्तगत पहिलो चरणमा वडा नम्बर ३ स्थित गोवन पानी लिफ्ट खानेपानी आयोजनाका…