कपिलवस्तु महाराजगञ्ज २३ बैशाख कपिलवस्तु — महाराजगञ्ज नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को समिक्षा गर्दै स्थानीय तहका अवसर तथा सम्भावनालाई स्पष्ट रूपमा अघि सारेको छ।समिक्षा अनुसार नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अवसर र सम्भावनालाई बुदागत रुपमा पहिचान गरेको छ। नगरपालिकाले मुख्यगरी बाणगंगा नदी आसपासको क्षेत्रलाई बहुउपयोगी रूपमा विकास गर्न सकिने उल्लेख गर्दै नदीजन्य स्रोतको…