कपिलवस्तु÷अर्घाखाँची, साउन ११ — सन्धिखर्क नगरपालिका–११, डिभर्ना जोगिमारे निवासी नेपाल सरकारका सेवा निवृत्त उपसचिव खिमानन्द भुसालको काठमाडौंस्थित आफ्नै घरको छतबाट लडेर निधन भएको छ।प्राप्त जानकारी अनुसार आइतबार साँझ करिब ५ः३० बजे छतबाट एक्कासि लडेपछि उहाँ गम्भीर घाइते हुनुभएको थियो। घटनापछि उपचारको प्रयास गरिए पनि उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। घटनाको विस्तृत कारणबारे सम्बन्धित…