कपिलवस्तु, २१ बैशाख कपिलवस्तुको बाणगंगा नगरपालिका–३, कर्मनामा स्थापना गरिएको महालक्ष्मी मल्टि एग्रो इन्डस्ट्रीज प्रा.लि.ले आधुनिक प्रविधिको प्रयोग मार्फत कृषि उत्पादनलाई उद्योगसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याएको छ। २०७९ सालमा स्थापना भएको उक्त उद्योगले अन्तर्राष्ट्रिय स्तरको बुहलर (बायलर) मेसिन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट स्टिम चामल उत्पादन गर्दै आएको छ। कम्पनीका सञ्चालक रामजी…