रुपन्देही २१ पुस । कुनैबेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्ने भन्दा पनि आफै रोगी थियो । आकस्मिक कक्षमा ुम्विनी बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गथ्र्यो । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार…