बरवा, ७ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित बढेसंगै गत बैशाख २९ गतेदेखि गरिएको कपिलवस्तु सिल प्रशासनले थपेर जेठ २० गतेसम्म बनाएको छ । तर कपिलस्तुको दृश्य हेर्दा लाग्छ जिल्ला सिल नै छैन र जिल्लामा सिलको कुनै प्रभाव नै छैन । जिल्ला वासीले सिडियो साव ! यस्तै हो जिल्ला सिल भनेर प्रश्न…