कपिलवस्तु २४ चैत्र ।कपिलवस्तुका स्वास्थ्य सस्थाहरुमा पिपिईको उपलब्धता बढ्दै गएको छ । प्रदेश सांसद विष्णु पन्थीले जिल्लाका विभिन्न स्वास्थ्य सस्थाहरुमा पिपिई उपलब्ध गराउने क्रम जारी राखेपछि यस्तो अवस्था आएको हो । सांसद पन्थीले बुद्धभूमि नगरपालिकाकालागि मेयर केशव कुमार श्रेष्ठलाई १६ थान पिपिई उपलब्ध गराएको जानकारी दिनु भयो । यसैगरि कपिलवस्तु नगरपालिका ९को निग्लीहवा स्वास्थ्य चौकीकालागि ७ थान…