काठमाण्डौ, १५ माघ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बङ्गलादेशमा हुने १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् । फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार देखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड…