एजेन्सी २४ पुष । इंग्ल्यान्डको वुमन्स सुपर लिग फुटबल अन्तर्गत शनिबार तय भएको दुई खेल स्थगित भएको छ ।खेलाडीमा कोरोना देखिएपछि म्यानचेस्टर सिटी र आर्सनलले खेल्ने दुई खेल स्थगित भएको हो ।लिगमा सिटीले घरेलु मैदानमा वेस्ट ह्यामसँग खेल्ने तालिका रहेको थियो ।तर, सिटीका चार खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित भएको हो ।यस्तै आर्सनलले एस्टन भिल्लासँग…