काठमाण्डौ ९ माघ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज कर्णाली प्रदेश र प्रदेश १ खेल्दै छन् ।खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । कर्णाली आज दोस्रो जितको खोजीमा हुने छ भने प्रदेश १ पहिलो जित निकाल्ने दाउमा छ । अहिलेसम्म खेलेका दुई खेलमा कर्णाली एकमा जित र एक हार व्यहोर्दै दुई अङ्कका साथ…