काठमाण्डौ १६ माघ । इङ्ग्लिस प्रिमियर लिगमा आज लिभरपुल विजयी भएको छ ।गएराति भएको खेलमा लिभरपुलले टोटनह्याम हस्टपरलाई उसकै मैदानमा ३(१ गोल अन्तरले हरायो ।लिभरपुलका लागि रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड र सार्डियो मानेले गोल गरे । टोटेनह्यामका लागि पिएरे इमिल होब्जजर्गले एक गोल गरे ।जितसँगै लिभरपुल २० खेलबाट ३७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको…