काठमाण्डौ २८ भदौँ । नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन बनेकी छन् । आज बिहान अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै च्याम्पियन बनेकी हुन् ।फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि…