कपिलवस्तु ८ फागुन । कपिलवस्तु नगरपालिकामा सम्पन्न तेस्रो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नं १ का खेलाडीहरुले जितेका छन । फाइनल खेलमा १ नं वडाले टस जितेर व्याटीङ्ग गर्दे १२५ रनको लक्ष्य वडा नं ४ लाई दिएको थियो । जवाफी खेलमा ४ नं वडाका खेलाडीहरुले १३.५ बल खेल्दै ५४ रन बनाएर सवै खेलाडीहरु…