कपिलवस्तु २५ फागुन । लुम्विनी साझेदारी बन ब्यवस्थापन समितिका सदस्य सचिव एवम सहायक बन अधिकृत धनिश्वर न्यौपानेले स्थानीय सरकार र साझेदारी बन एकाकार हुनु आवश्यक रहेको वताउनु भएकोछ । उहाले स्थानीय सरकारले बन विकास र वाताबरणको नीति तर्जुमा गर्ने र उपभोक्ताको हीतमा लागु गर्ने ठाउ स्थानीय बनहरु नै भएकाले यी दुई बीच सिधा तालमेल भएमा विकास निर्माण…