जीतपुर, २५ जेठ । शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । सङ्घीय सरकारले नीति तथा कार्यक्रममा तिलौराकोटलाई सम्पदासूचीमा राख्न पहल गर्ने उल्लेख गरेपछि यसलाई साकार रुप दिन जिल्लावासी जुर्मुराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सार्वजनिक गर्नुभएको सरकारको आगामी…