कपिलवस्तु ७ जेठ ।प्रदेश ५ का सांसद बिष्णु पन्थीले कपिलवस्तुका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने अभियान शुरुवात गर्नु भएको छ । अभियानको पहिलो दिन बुधबार बाणगंगा नगरका प्रबक्ता बिष्णु पौडेल मार्फत पिपरा अस्पतालका एम्बुलेन्स चालकलाई सुरक्षा सामग्रीहरुको सेट उपलब्ध गराउनु भएको छ । कोरोनाभाइरस संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म…