कपिलवस्तु २९ कार्तिक ।कपिलवस्तुका बिभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मुल्यका पटाका बरामद गरिएको छ । सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाच काक्रममा सो पटाका बरामद गरेको हो । लुकिछिपी बिभिन्न नाकाबाट भित्राइएका पटाका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो । ६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार…