तुलसीपुर, १८ कार्तिक । कोभिड १९को प्रभावका करण जनचेतना मुलक र सामाजिक अभियानका काम हुन नसक्ने भएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले भौतिक पूर्वाधार र संरचनामा आक्रमक लगानी वढाएको छ । जसका कारण तुलसीपुर उपमहानगरपालिकाको गौरबका रुपमा रहेको राप्ती बबई बहुमुखी क्याम्पसले संरचनाको अभाव झेलिरहेको समस्या हल भएकोछ । गरिव, विपन्न र निम्न आय भएका विद्यार्थीले अध्ययन…