कपिलवस्तु १४ मंसिर । कपिलवस्तुको बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुने १४ औं कपिलवस्तु महोत्सवको सुरक्षालाई प्रभावकारी बनाउन महोत्सव स्थलमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन गरिने भएको छ । सुरक्षा लाई विशेष महत्व दिएर महोत्सव क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिने शान्ति सुरक्षा तथा स्वयम सेवक परिचालन संयोजक राजन आलेले बताए । महोत्सव यही मंसिर २१…