कपिलवस्तु २२ बैशाख ।कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले छुट्टै कपिलवस्तु विकास कोष गठन नभै प्राचिन नगरीकारुपमा रहेको प्राचिन शहरको विकास नहुने ठहर गरेका छन । प्राचिन कपिलवस्तुलाई राज्यले समेत उपेक्षा गरी रहेको भन्दै उनले कपिलवस्तुको समग्र विकासकालागि कपिलवस्तु विकास कोष गठन आवश्यक रहेको बताए । सरकारले लुम्बिनी विकास कोष गठनगरी कपिलवस्तु नवलपरासी र रुपन्देहीमा रहेको…